
मेक्सिकोमा गो ली हानेर १० जनाको ह|त्या गरिएको समाचार छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मेक्सिकोको राजधानीमा रहेको बस्तीको एक घरमा बुधबार गो ली हानेर एकै घरका १० को ज्या न लिइएको प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यसको बिरोधमा भएको प्रदर्शन रोक्न भोलिसम्मलाई कर्फ्यु लगाउने सरकारले घोषणा गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
राजधानीमा भएको सो ह|त्या|का|ण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो ह|त्या’का|ण्डमा तीन जना महिला पनि रहेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मा रिए का नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गो ली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मा रिए का नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गो ली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।
ह|त्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो ह|त्या|का|ण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।मा रिए काहरुको पहिचान हुन सकेको छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।