२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

विहेपछि नायिका कट्रिना कैफ भाँडा माझ्दै, घर बढार्दै गरेको भिडियो भाइरल, फ्यानले भने: भाउजु एक्लै हो !

Lकट्रिना कैफ बलि’उडकी चर्चित अभिनेत्री हुन् । भर्खरै उनले विक्की कौशलसँग विवाह गरेकी छिन् ।दुबैले आफ्नो पहिलो महि’नाको उत्सव मनाए । यसै क्रममा कैफका केही पुराना भिडियो’हरू पनि सामाजिक सञ्जा’लमा चर्को रूपमा सेयर भइ’रहेका छन्।

जसमा फ्यान’हरुको विशेष प्रति’क्रिया देखिएको छ । यो भिडियोमा कट्रिना आफ्नो घरका भाँडा’कुँडा धुदै गरेको देख्न सकिन्छ ।यति मात्र होइन, यस’अघि पनि नायिका’को स्वी’पिङको भिडियो सार्व’जनिक भएको थियो ।

कट्रिना भान्सा’कोठामा भाँडा माझ्दै छिन् -कट्रिनाको एउटा भिडियोले इन्टरनेट’मा तहल्का मच्यायो । यो भिडि’योमा कट्रिना कैफ भान्सा’कोठामा भाँडा धुँदै गरेको देख्न सकिन्छ । त्यस’पछि फ्यान’हरुको विशेष प्रति’क्रिया आइ’रहेको छ ।भाउजु यो पुरानो भिडियो हो तर अझै घरको काम के गर्नुहुन्छ ? उता अर्का फ्यानले चिन्ता व्यक्त गर्दै भने– भाउजु किन एक्लै, कहाँ छौ ?

सलमान खान’सँग देखिनेछ– बिहेदेखि नै कट्रिनाले सुटि’ङमा ध्यान दिन थालेकी छिन् । उनी विगतमा एयर’पोर्टमा देखिएकी थिइन् ।हालै यी अभि’नेत्रीको फिल्म ‘सूर्यवंशी’ रिलिज भएको थियो, अब उनी सलमान खानसँग ‘टाइगर ३’ मा देखिने’छिन् । सल’मानका अनुसार यो फिल्म गत वर्षको डिसेम्बरमा रिलिज हुनेछ ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार