२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

अनिल कपुरकी छोरी सोनम कपुर लण्डनमा भाडा माज्दै गरेको अबस्थामा भेटीएपछी …

सोनम कपुर बिबाह पछि आफ्नो श्रीमान् संग लण्डनमै रहेकी छिन् । उनले आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नो लण्डनमा रहेको अफिसको एक झलक आफ्नो फ्यानहरुलाई देखाएकी छिन् । अफिसको त्यो ठाउँ उनलाई एकदमै घर जस्तै माहोल दिने खालको छ ।

यो तस्बीरलाई आर्किटेक्ट तथा डिजाईनर रुशाद श्राफले पनि आफ्नो इन्ष्टा स्टोरीमा शेयर गरेका छन् । सोनम कपुरले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो अफिसको तस्बिर शेयर गरेकी छिन् जसले सबैको ध्यान खिचीरहेको छ ।

उनको रुमको साइडबोर्डमा एक गोल्ड कलरको टिशु होल्डर , केही किताबहरु तथा एउटा ठुलो फुलदानी राखिएको छ । एउटा कुनामा चार वटा सेतो आरामदायक कुर्सीले घेरीएको एक छोटो मेज राखिएको छ । सोनमले आफ्नो लण्डन लाईफको बारेमा कुरा गरेकी छिन् । उनका अनुसार उनको रुटीन अन्र्तगतको काममा खाना बनाउने तथा घरको सफाई गर्ने रहेको छ ।

उनले आफैले खाना बनाउने गरेको , घरको सफाई गर्ने गरेको तथा ग्रोसरीबाट सामान खरीद गर्ने गरेको बताएकी छिन् । उनले आफु जन्मिएको देश भारत आउन एकदमै कन लागि रहेको पनि बताएकी छिन् । उनले आफ्नो घर परिवार तथा साथीहरुलाई भेट्न आफु आतुर रहेको बताएकी छिन् ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 0 Minutes 487 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार