२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

हामी एक्लै लड्दै छौं, मलाई गोर्खाली सेनाको सहयोग चाहिएको छ- युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरुले एक्लै आफ्नो राज्यको रक्षार्थ लडिरहेको बताएका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

जेलेन्स्कीले रुसको क्रूर आक्रमण रोक्न पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै अहिले एक्लै लडिरहेको बताएका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एक सम्बोधनमा उनले भने- ‘आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौं । हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढाबाट हेरिरहेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले के रुस हिजोको प्रतिबन्धबाट विश्वस्त भएको थियो ? भन्दै अमेरिकासहित युरोपका देशहरुलाई प्रश्न गरेका छन् । उनले हामीले हाम्रो आकाशमा सुन्छौं र हाम्रो पृथ्वीमा हेर्दा यो प्रतिबन्ध पर्याप्त नभएको अनुभव भएको बताएका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार