
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरुले एक्लै आफ्नो राज्यको रक्षार्थ लडिरहेको बताएका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।
जेलेन्स्कीले रुसको क्रूर आक्रमण रोक्न पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै अहिले एक्लै लडिरहेको बताएका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
एक सम्बोधनमा उनले भने- ‘आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौं । हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढाबाट हेरिरहेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
उनले के रुस हिजोको प्रतिबन्धबाट विश्वस्त भएको थियो ? भन्दै अमेरिकासहित युरोपका देशहरुलाई प्रश्न गरेका छन् । उनले हामीले हाम्रो आकाशमा सुन्छौं र हाम्रो पृथ्वीमा हेर्दा यो प्रतिबन्ध पर्याप्त नभएको अनुभव भएको बताएका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।