
एजेन्सी।
भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पे’ट्रो’ल ब’म प्र’हा’र भएको छ । ब’म प्र’हा’रबाट हुसेन ग’म्भी’र घा’इ’ते भएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि ब’म प्र’हा’र गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
ब’म प्र’हा’रको भारतभर निन्दा भइरहेको छ । यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ ।उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।
यो पनि पढ्नुहोस
आमा बित्दा छोराहरू आउँदै आएनन्, चार छोरीले गरे अन्तिम संस्कार
हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्।
बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छन्।भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृत्यु भयो। उनको दाहसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मृतक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्यघाटसम्म पुर्याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको शव आफैंले लैजाने निर्णय गरेका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।