२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

देशलाई संकटमा पुर्याएको भन्दै श्रीलंकामा जनताले नेताहरूलाई घरबाट थुतेर कुट्न थाले

काठमाडौँ । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा थप समस्या बढ्दै गएका छन् । त्यहाँ राष्ट्रिय ढुकुटी रित्तिएपछि आर्थिक अवस्था जर्जर बन्दै गएको हो । श्रीलंकामा आयत गर्न सक्ने अवस्था नभएकोले भोकमरीको समस्या झनझन बढ्दै गएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

देशभर संकटग्रस्त घोषणा गरिएको थियो । यो अवस्था सुधार हुन सकेको छैन । नागरिकहरु सडकमा निस्किएका छन् भने सरकार उनीहरुका समस्या समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ ।

नागरिकहरुले नेताहरुका घरघरमा पुगेर थुतेर सडकमा ल्याउन थालेका छन् । उनीहरुले भ्रष्ट नेताहरुकै कारण देश संकटमा पुगेको भन्दै नेताहरु कुट्ने अभियान नै चलाएका छन् । नेताहरुको घर छोडेर भागाभाग भएको छ ।

आर्थिक संकटको अवस्था झनै गहिरिएसँगै मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए । प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका थिए ।राष्ट्रपति गोटबाया राजपाक्षेले उनको राजिनामा स्वीकृत गरेका थिए । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिं सात्मक बन्दै गएका छन् ।

आर्थिक संकटबाट पार लगाउने भनेर राष्ट्रपतिले रणिल विक्रमसिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले संसदमा बोल्दै मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई ुट्य्राकु मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौँ । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा थप समस्या बढ्दै गएका छन् । त्यहाँ राष्ट्रिय ढुकुटी रित्तिएपछि आर्थिक अवस्था जर्जर बन्दै गएको हो । श्रीलंकामा आयत गर्न सक्ने अवस्था नभएकोले भोकमरीको समस्या झनझन बढ्दै गएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

देशभर संकटग्रस्त घोषणा गरिएको थियो । यो अवस्था सुधार हुन सकेको छैन । नागरिकहरु सडकमा निस्किएका छन् भने सरकार उनीहरुका समस्या समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ ।नागरिकहरुले नेताहरुका घरघरमा पुगेर थुतेर सडकमा ल्याउन थालेका छन् । उनीहरुले भ्रष्ट नेताहरुकै कारण देश संकटमा पुगेको भन्दै नेताहरु कुट्ने अभियान नै चलाएका छन् । नेताहरुको घर छोडेर भागाभाग भएको छ ।

आर्थिक संकटको अवस्था झनै गहिरिएसँगै मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए । प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका थिए ।राष्ट्रपति गोटबाया राजपाक्षेले उनको राजिनामा स्वीकृत गरेका थिए । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिं सात्मक बन्दै गएका छन् ।

आर्थिक संकटबाट पार लगाउने भनेर राष्ट्रपतिले रणिल विक्रमसिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले संसदमा बोल्दै मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई ुट्य्राकु मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार ९, बिहीबार प्रकाशित 0 Minutes 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार