खेत ब’गायो, घर डु’ब्यो तर फिल्ड रिपोर्टिङमा अभ्यस्त थिए पत्रकार जगन्नाथ दुलाल

कुनै फिल्मी कहानी जस्तो लाग्ने कथामा ब’गिरहेका थिए पत्रकार जगन्नाथ दुलाल, १ असारका दिन। मेलम्ची बजार बाढीको रौ’द्र कहरमा बगिरहेको थियो, उनी बुम बोकेर रिपोर्टिङमा अ’भ्यस्त थिए। ति बजार र बस्तीका कयन पी’डा र आँसुलाई राज्यसम्म सुनाउने पेशामा सक्रिय रहेका दुलाल त्यसै बेगभित्रका एक पी’डित थिए। इन्द्रावतीले बगर बनाएका खेतहरूमा उनका खेतहरु मि’सिए, भर्खरै बनाएको […]

Continue Reading

अस्पतालमा सीट नपाएपछि, गर्भवती पत्नीका लागि यसरी आफैं कुर्सी बने पति (भिडियो सहित)

चीनको एक अस्प’तालमा गर्भवती पत्नीलाई बस्ने ठाउँ नभएपछि पति आफैं भुइँमा बसेर पत्नीलाई ढाडमा राखेर कुर्सी बनेको भिडियो सार्व’जनिक भएको छ । चिकित्सक’सँग परामर्श लिन गएकी गर्भवती पत्नी उभिन सक्ने स्थितिमा थिइनन् ।नजिकैका सीटमा अन्य मा’निसहरू बसिरहेको भए पनि कसैले उन’लाई सीट खाली गरेन । त्यसपछि पति आफैं कुर्सी बनेर पत्नी’लाई ढाडमा बस्न लगाए ।अनि […]

Continue Reading

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइने? (आदेश सहित)

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजबाट निषेधाज्ञा कही खुकुलो भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । आजबाट निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक–फरक दिनमा फरक–फरक खोल्न पाइने निर्णय गरेको छ । यस्तो छ पसलको सूची– […]

Continue Reading

दोस्रो विश्वयु’द्धमा ब’हादुरी प्रदर्शन गरेवापत गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सन्चालन

लण्डन । दोस्रो विश्वयु’द्धमा अद्वितीय प’राक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भि’क्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ । Ads by AdMana.net बेलायतको प्या’डिङटन रेलवे स्टेशनमा बुधबार बिहान ९२३ जुन० हुने एक समारोहमा रेलवे सन्चालक ग्रेट वे’स्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गर्ने […]

Continue Reading

खतरनाक कालो ढुसीबाट बचाउने औषधि नेपालमै भेटियो

स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको भाइरससँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताउनुभएको छ । श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय […]

Continue Reading

यि हुन भाइरल नेपाली बेहुली जसले लकडाउनमा विबाह गरेर आफ्ना पतिलाई बुलेट बाइकको पछाडी राखेर घर लगिन्

यि हुन भाइरल नेपाली बेहुली जसले लकडाउनमा विबाह गरेर आफ्ना पतिलाई बुलेट बाइकको पछाडी राखेर घर लगिन्, यि सु री बेहुलीलाई देखेर सबै छक्क परे, बेहुलालाई बुलेटमा चढाएर घर पुर्याएपछि भनिन् यो त ट्रेलर मात्रै हो ह नि मुन मा देखिन्छ पूरा फिल्म त, भिडियो भाइरल यि अनौठा नेपाली जसले प्रेम विबाह नै गरेर २ […]

Continue Reading

चितवनका यी धनाढ्यले पनि छाडेनन् सामाजिक सुरक्षा भत्ता, विश्वकै महँगो कार चढेर लिन पुगे पोषण भत्ता

चितवन, ८ असार- वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले पनि […]

Continue Reading

सार्वजनिक यातायात नखोलेसम्म बजार खोल्नुको अर्थ छैन : सिटौला

काठमाडौं । आजदेखि बजार खोल्ने र निजी सवारी साधनलाई जोर बिजोरको आधारमा चल्न दिने सरकारको निर्णय प्रति सार्वजनिक यातायात महा संघले असहमति जनाएको छ । सरकारको सो निर्णय अव्य’वहारिक र पक्षपाती भएको भन्दै बजारमा किनमेल गर्न जाने मान्छेलाई घरमा थुनेर बजार खोल्नुको कुनै अर्थ नहुने महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् । सिटौलाले प्रश्न गरे, […]

Continue Reading

साउन १ देखि सबै गाडी र मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राखिने

काठमाडौं – आगामी साउन १ देखि सबै नयाँ सवारी साधन र नवीकरण गर्नुपर्ने सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राखिने भएको छ। यातायात व्यवस्था विभागले यसको लागि सम्पूर्ण तयारी पुरा गरेको विभागका महा निर्दे शक नमराज घिमिरेले जानकारी दिएका छन् । अन्य सेवाग्राहीले समेत ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उनले बताए । […]

Continue Reading

आजदेखि निजी सवारीसाधन चलाऊन, पसल/व्यवसाय सञ्चालन गर्न पाइने तर यस्ता छन सर्त [पुरा पढ्नुहोस्]

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाण्डौमा आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । Ads by AdMana.net आज मङ्गलवार काठमाण्डौ उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो […]

Continue Reading