२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

एकल महिला भएर बाच्न धेरै गाह्रो रैछ- रिना केसी

नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि ।

गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल

गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी। पछिल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बोलको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चित बन्यो ।

भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्न लाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल भइन । उनले एउटा एउटा अन्तर्वार्ता मा बताउछिन कि एकल महिला लाई जिउन सारै गार्हो रैछ ।

भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ

छोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए , श्रीमानले छाडेर गए पछि रिनाका एक छोरा र एक छोरी छन । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ भनेर बताउछिन !

तस्बिर- रिना केसीको फेसबुकबाट:

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार