२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

पललाई मा”र्न १५ करोडको लगानी, २ चोटि ह”त्या गर्ने योजना अ”सफल

पललाई मा”र्न १५ करोडको लगानी, २ चोटि ह”त्या गर्ने योजना अ”सफल

पललाई मार्न १५ करोडको लगानी भएको समाचार आइरहेको छ। साथै २ चोटि ह”त्या गर्ने योजना समेत भएको तर त्यो योजना अ”सफल भएको जनाइएको छ।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्।

नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार