२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

विदेश गएको ६ वर्षपछि घर फर्किए बिनिता कुमालको बुवा भोजराज,बिनिताले बुवालाई भेट्ने बित्तकै सोधिन् आमा खै? (भिडियो सहित)

भनिन्छ नि पैसा नै सबै थोक हो भनेर , पैसा छ भने सबै पाइन्छ नभए केहि पाइदैन भने झैँ भएको छ अहिले गुल्मीकी बिनिता कुमाल को बुबा लाई। परिवार लाई खुशी दिने , सुखी राख्ने झिनो आश बोकी उनि प्रदेशिएका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले देखेका हरेक सपना हरु पुरा गर्छु भनि आफ्नो परिवार लाई छोडी प्रदेशीएका उनि अहिले भने घर न घाट को बनि फर्किएका छन्। उनि विदेश गएको केहि बर्ष सम्म त आफ्नो परिवार संग राम्रो संग कुराकानी भयो त्यस पछि उनि दुर्घटना मा परे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनि दुर्घटना मा परे पछि उनको दुवै खुट्टा पनि भाचियो। उनको दुवै खुट्टा भाचिएको खबर जब भोजराज को श्रीमति ले थाहा पाईन तब उनले छोरा छोरी सहित श्रीमान लाई छोडेर उनले अर्को बिबाह गरिन।

बिदेशी भूमिमा एक्लै एक्लै त्यस्तो अबस्था मा हुदा उनले घरको खबर थाहा पाउदा उनलाई बाच्न मन नलागेको बताउछन्। श्रीमती ले साथ् नदिए पनि ति नाबालक छोरा छोरी को लागि भए पनि म जसरि पनि नेपाल जानु पर्छ भनि उनि अहिले घर फर्किएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

धेरै समय बिदेशी भूमिमा धेरै नै दुख कस्ट सहेर पनि उनि घर फर्कन सफल भएका छन्। उनले छोरीका लागि टि भी पनि ल्याईदिएका छन्। गुल्मीकी बिनिता कुमालको बुवा साउदीबाट भर्खरै नेपाल आए ।

विशेष गएको ६ वर्षपछि घर फर्किए बिनिता कुमालको बुवा भोजराज,बिनिताले बुवालाई भेट्ने बित्तकै सोधिन् आमा खै?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार