
नयिकासँग भएको रिसको कारण एकजना दर्शकले कबड्डी ४ : द फाइनल म्याच चलचित्र आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छन्। रिफा इन्टरटेन्मेन्ट नामक एक युत्युब च्यानल मार्फत करिब १ घण्टा ६ मिनेट को चलचित्र सार्बजनिक गरेका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
चलचित्रको करिब आधा भाग सार्बजनिक गरेकोमा कतिपय दर्शकले अर्को भाग पनि हाल्नु भनेका छन् भने कतिपयले यस्तो गर्नु गलत हो भनि टिप्पणी गरेका छन्। केहि दिन अघि नायिकाले आफुलाई दुर्व्यवहार गरेको भन्दै एक दर्शकलाई झापड हानेसंगै नायिकासंग धेरै जना आक्रोशित बनेका हुन्।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
कबड्डी ४ : द फाइनल म्याच वि.सं २०७९ जेठ १३ का दिन सार्वजनिक गरिएको एक नेपाली कथानक, हास्यव्यङ्ग्यात्मक चलचित्र हो। राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रलाई बासुरी फिल्मस्को ब्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र सुष्मा गुरुङ्गले निर्माण गरेका हुन्।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर र बुद्धि तामाङको मुख्य कलाकारको मुख्य काम गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।