
काठमाडौँ :
जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको निधन भएको छ ।आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको निधन भएको हो ।
पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।
उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ। चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज। हेर्नुस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।