२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

तारा एयर – बिहेको तयारीमा रहेका २५ बर्षीय पाइलटले आमासंग गरेको यस्तो बा’चा नि पुरा गर्न सकेनन (भिडियो सहित)

काठमाडौँ :

जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको निधन भएको छ ।आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको निधन भएको हो ।

पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।

उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ। चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज। हेर्नुस

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार