२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

तारा एयरको जहाज दुर्घटना : एक जनाको शव अझै भेटिएन

जोमसोम : दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजमा सवार एक जनाको शव अझै फेला परेको छैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
दुर्घटनामा जहाजमा सवार २२ जनाकै मृत्यु भएको थियो।

जसमध्ये १० जनाको शव काठमाडौं लगिएको छ भने बाँकी १० जनाको शव आधारमा ल्याएको छ। एक जनको शव खोँचमा रहेकाले ल्याउन नसकिएको नेपाली सेनाले जनाएको छ।

जहाज दुर्घटना भएको ठाउँ सानोसरेको नजिकै खोँचमा रुखमा अड्किएर बसेका शव निकाल्न मौसमले साथ नदिएको सेनाको भनाई छ। खराब मौसमका कारण दिउँसो करिब २ बजे शव उद्दार कार्य स्थगित गरिएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार