जोमसोम : दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजमा सवार एक जनाको शव अझै फेला परेको छैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
दुर्घटनामा जहाजमा सवार २२ जनाकै मृत्यु भएको थियो।
जसमध्ये १० जनाको शव काठमाडौं लगिएको छ भने बाँकी १० जनाको शव आधारमा ल्याएको छ। एक जनको शव खोँचमा रहेकाले ल्याउन नसकिएको नेपाली सेनाले जनाएको छ।
जहाज दुर्घटना भएको ठाउँ सानोसरेको नजिकै खोँचमा रुखमा अड्किएर बसेका शव निकाल्न मौसमले साथ नदिएको सेनाको भनाई छ। खराब मौसमका कारण दिउँसो करिब २ बजे शव उद्दार कार्य स्थगित गरिएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।