२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

अबदेखि १२ कक्षा पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई ५० हजार

सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मानस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै पालिकाभित्रका छोरीहरुले उच्च शिक्षा पुरा गरी २० वर्ष पारी विवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने पहिलो निर्णय गरेका हुन्।

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए।

‘हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बालविवाह, २० भन्दा कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ’ उनले भने, ‘त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।’

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार