
को’रोना म’हामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ ।सबैभन्दा पहिले दक्षिण अ’फ्रिकामा पाइएको यो भे’रियन्टविश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो
यो भेरियन्ट थप स’ङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ दक्षिण अफ्रिकाको नेशनल इन्स’टीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो
केपिलासगढी गाउँ’पालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबै’भन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ ।खोटाङको यो गाउँ पालिकाभरिको सामु’दायिक विद्यालय’बाट एसइई दिएका’मध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँ’पालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।
विद्यार्थी’लाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी’लाई पुरस्कारको व्यवस्था गरिएको गाउँ’पालिका प्रमुख समिर राईले बताउनु’भयो । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँ’पालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै एसइई दिएका गाउँपालिका’भरिका गरिब तथा जेहेन्दार दुई छात्र–छात्रालाई गाउँ’पालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँ’पालिकाले १८ महिने प्राविधिक शिक्षा अ’ध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँ’पालिकाले जनाएको छ ।
एसइईमा सबै’भन्दा बढी अङ्क ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनी’समेत गरिएको गाउँ’पालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ–२३ गते अन्त’र्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्व’जनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।
विसं २०७८ को एसइईमा गाउँ’पालिकाको सातवटा सामु’दायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालय’प्रति विद्या’र्थीको आकर्ष’ण घट्दै गएपछि त्यसलाई रोक्न गाउँ’पालिकाले विद्यार्थी प्रो’त्साहन कार्यक्रम गाउँ’सभाबाटै पारित गरेर ल्याएको हो ।
गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर स’ञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्व’जनिक भइ’सकेको छ । जिल्ला’बाट तीन हजार आठ सय नौ विद्यार्थी एसइई परीक्षामा सह’भागी भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।