२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

पोखरामा इन्द्रेणी कार्यक्रम मार्फत पर्वतकी मृगौला पीडितलाई २० लाख भन्दा बढि आर्थिक सहयोग

काठमाडौं, साउन १४। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर २ खुुर्कोटकी मृर्गौला पीडितलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत आर्थिक सहयोग संकलन भएको छ ।पोखरमा दुबै मृगौला पिडित फेल भएकी जुनाकुमारी रेग्मी बचाउ अभियानबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण भएको हो ।

अमेरिका, कोरिया, कतार लगायतका विभिन्न मुलुकबाट नेपालीहरुले सकलन गरेको रकम फाउण्डेशनमा अध्यक्ष कृष्ण कंडेल मार्फत पोखराको मिड टाउन होटलमा हस्तान्तरण गरेका हुन ।

सहयोगी मनहरुले संकलन गर्नु भएको रकम २० लाख २९ हजार ९ सय २५ रुपैयाँ इन्द्रेणी मार्फत हस्तान्तरण हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा लोक दोहोरी गायिक तथा समाजसेवी पार्वती विसी लगायतका कलाकारहरु सहभागि भएका थिए ।

राष्ट्यि खुल्ला दोहोरी गित प्रतियोगितामा लागि पोखरा रहेको इन्द्रेणी कार्यक्रम मार्फत सहयोग आदानप्रदान गर्ने क्रम जारी नै रहेको छ ।

२०७९ श्रावण १४, शनिबार प्रकाशित 0 Minutes 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार