२०७९ श्रावण २३ सोमबार
  • काठमाडौँ

दमौलीबाट आयो अत्यन्तै डरलाग्दो खबर।

काठमान्डौ– दमौलीमा भि’षण आगलागी भएको छ। दमौली स्थित ब्यास नगरपालिका ४ स्थित भुपाल हार्डवेयरमा भि’षण आगलागी भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विद्युत् लाइन स’र्ट भएको आ’गो लागेको अनुमान गरिएको छ ।हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।आगो नियन्त्रणको प्रयास भइरहे पनि आगो झैँ नियन्त्रण बाहिर छ ।त्यस्तै बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आ’गो लागेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आ’गो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग ज’लेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो पनि –अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् ।​ सोनाक्षी सिन्हाले फोटोमा**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिक्रिया जनाउँदै लेखेकी छन्, ‘के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न ।सोनाक्षीले यो फोटोमा कमेन्ट गरेपछि उनका एक फ्यानले लेखेका छन्, ‘किन जवाफ दिँदै हुनुहुन्छ ?’ अर्की प्रयोगकर्ताले लेखेका छन्, “उनीहरुलाई मानिसको ध्यान चाहिएको छ र तपाईँले त्यही दिँदै हुनुहुन्छ ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अर्को प्रयोगकर्ताले लेख्छन्, “तपाईंले यस विषयमा बोल्नु भएकोमा खुशी छु, यस्तो गसिप पेज बन्द गर्नुपर्छ । ‘सलमान हाल युलिया वन्तूरलाई डेट गरिरहेका छन् भने सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिँदै आएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार