
पहिलो पटक पुरुषले बच्चा जन्माए !
पुरुषले पनि बच्चा जन्माउन सक्छन् र? यो कुनै काल्पनिक कुरा होइन। एक पुरुषले बच्चालाई जन्म दिएका छन्। बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन्। विश्वको पहिलो गर्भवती यी पुरुष तीन बच्चाको पिता बनिसकेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
वास्तवमा पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो। तर, पछि उनले आफ्नो लिंग परिर्वतन गरेका हुन्। २००८ मा थामस विश्वको सबैभन्दा पहिलो गर्भवती पुरुष बनेका थिए।
उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरिदिएका छन्।
यस लिंग परिर्वातनमा हर्मोन टेस्टोस्टेरानको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठुलो हुन्छ । यो टेस्टोस्टेरान हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन हुन्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।