२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

वडाध्यक्षको घुम्ने कुर्सीमा बाहिरबाट आएका यूवक बसे’पछि…

कञ्चन’पुरको एक वडा का’र्यालयमा कार्यालय बन्द गराउन आएका एक युवकले नै वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाए’का छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ को वडा कार्या’लय बन्द गराउन आएका स्थानीय ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका हुन ।

मुख्य मन्त्री नमुना कृषि समन्वय समितिले कृषि यन्त्र वितरण’मा अनियमितता भएको भन्दै वडा कार्यालय बन्द गराउन आएका सोही वडाकै ३० वर्षीय सुरज वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका हुन ।

तर ती व्यक्ति कहिले आएको भन्ने बारे आफू’लाई खबर नभएको वडाध्यक्ष बहादुर रानाले बताए । वडाध्यक्ष बस्ने कुर्सीमा बसेर अम’र्यादित व्यवहार देखाएका युवकको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइ’रहेको छ । – स्टेट सेभेन अनलाइन

नेप्से परिसूचक ६१.०५ अंकले बढ्यो…

मौद्रिक नीति सार्वजनिक भए’पछिको शेयर बजा’रमा उत्सा’ह देखिएको आइतबार नेप्से परिसूचक उच्च अंकले बृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रवार गिरा’वट आएको नेप्से मौद्रिक नीति’पछि उच्च अंकले बढेको हो । आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दु’मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डे’क्स ४.३९ अंक बढेको छ ।

आइतबार कारो’बारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकम समेत बृद्धि भएको छ । नेप्सेका १३ वटै उपस’मूहको परि’सूचकमा हरियाली छाएको छ ।

जसमध्ये फाइनान्स उप’समूहको परिसूचक ७.२२ प्रतिश’तले बढेको छ । त्यस्तै,अन्य उपसमूह ६.९३ प्रतिशत,विकास बैंक ५.१ प्रतिशत, माइक्रो’फाइनान्स र लगानी उपसमूहको परि’सूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ । आइत’बार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फा’इनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइना’न्सको मूल्य ९.६ प्रतिशत बढको छ ।

कारोबार रक’मका आधा’रमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स’को ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपै’याँको का’रोबार भएको छ ।

शुक्रवार सार्व’जनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंक’बाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोड’लाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिम’भार १५० बाट घटाएर १ सय कायम गरेको छ ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार