२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

साउन २० गते सम्मका लागि विद्यालय ब’न्द गर्ने घोषणा

महानगरपालिकामा साउन २० गते सम्मका लागि विद्यालय ब’न्द भएको छ । अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेको भन्दै विद्यालय बन्द गर्नु परेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी विदा दिएको थियो । साउन ८ गतेबाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको हो ।

गर्मीकै कारण साउन १ देखि १ महिनाका लागि पोखरिया नागरपालिका, बिन्दवासिनी, धोविनी र पकाहामैनपुर गाउँपालिकाले विद्यालय ब’न्द गरिसकेका छन् ।यो पनि, वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ ।

यसअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ ।च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिबार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार