२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

युएईमा सामान्य लेखपढ गर्ने जानेकालाई रोजगारको अवसर, माग संख्या ५०० जना

काठमाडौं : सामान्य लेखपढ जानेकाहरुलाई पनि वैदेशिक रोजगार अन्तर्गत UAE मा रोजगारको अवसर, माग भएको संख्या ५०० जना हो ।

खान/बस्न सहित । लट नम्वर: 237684
यो डिमाण्डबारे सबै जानकारी तलको बिज्ञापनमा उल्लेख गरिएको छ । साथै कम्पनीमा राम्रो ओभरटाइम र अन्य सुबिधा समेत राम्रो रहेको जनाइएको छ ।

यस रोजगारमा जान इच्छुक नेपालीहरुले छिटोभन्दा छिटो तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बर वा कार्यालयमा सम्पर्क गर्नु होला । कम्पनीले अन्य सुबिधा समेत राम्रो दिने बताइएको छ भने उक्त कम्पनीलाई नेपालीको संख्या समेत उलेख्य रहेको छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Paradise International (P.) Ltd
+9771-5534042, 01-5533435, 01-5522063

/[email protected]/
License No: 187/057/058

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार