२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

महिला शिक्षिकाले कारमा राखेर आफ्नै विद्यार्थीसँग राखिन् शारीरिक सम्बन्ध, यसरी खुल्यो पोल

काठमाडौ । शिक्षकको पेशा धेरै उच्च मूल्यवान छ। शब्दमा नै सम्मान छ । तर कहिलेकाहिँ केहि घटनाहरुले यो पेशाको मजाक पनि बनाउँछन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ जहाँ एक महिला शिक्षिका आफ्नै विद्यार्थीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा पक्राउ परेकी छन् । यो सबै तब भयो जब शिक्षिकाले बिद्यार्थीलाई आफ्नो कारमा बसाइन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

वास्तवमा यो घटना संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा एक धेरै महँगो स्कूलमा भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

डेली बीस्टको अनलाइन रिपोर्ट अनुसार एउटै विद्यालयको एक शिक्षिकाले कारमा एक नाबालिग विद्यार्थी राखिन् र केही टाढा लगेर शारीरिक सम्पर्क बनाइन् । यो आरोप जब खुलासा भयो तब विद्यार्थीलेपनि यसलाई स्वीकार गरे । त्यसपछि शिक्षिकालाई हालै पक्राउ गरिएको थियो।

यो मात्र हैन, यो पनि एक आश्चर्यजनक तरीकामा प्रकट भएको थियो। ३८ वर्षीया महिला शिक्षिकाले आफ्नो मोबाइलमा विद्यार्थीसँगका सबै कार्यका भिडियो र तस्वीर खिचेर राखेकी थिइन् ।

एकदिन स्कुलमा सहकर्मीले उनको मोबाइल भेटे । मोबाईलभित्र आपत्तिजनक तस्बिर र भिडियो पाएपछि विद्यालय प्रशासन सक्रिय भएको हो । दुबैले सुरुमा इन्स्टाग्राम मार्फत कुरा गर्न थालेपछि बिस्तारै बिस्तारै कुरा अघि बढ्न थालेको देखियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिवेदनमा यो पनि उल्लेख छ की अगस्टको सुरुमा शिक्षिकाले विद्यार्थीलाई कारमा बसाएर कारमै तस्बिर खिचाएकी थिइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यही क्रममा दुवैबीच सम्पर्कपनि बनेको थियो । महिलाको मोबाइलबाट आपत्तिजनक तस्वीर पाएपछि प्रहरीले सोमबार महिला शिक्षिकालाई पक्राउ गरेको छ ।यी महिला शिक्षिकाले अन्य धेरै विद्यार्थीसँग फोनमा कुरा गरेर म्यासेज गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

हाल महिला शिक्षिका विरुद्ध मुद्दा दर्ता गरिएको छ। विद्यालयले महिला शिक्षिकामाथि पनि कारबाही गरी उनलाई विद्यालयबाट निष्कासन गरेको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार