२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

फेरी आयो यस्तो दुखद खबर ,काठमाडौं बासीलाई सचेत रहन आग्रह

फेरी आयो यस्तो दुखद खबर? ,काठमाडौं बासीलाई सचेत रहन आग्रह**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

को’रोना म’हामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ ।सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्टविश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो भेरियन्ट थप स’ङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

१३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

दु:खद खबर:विमानस्थलबाट टेक अफ हुने क्रममै जहाज दुर्घटना**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

ब्राजिलमा आइतबार भएको जहाज दुर्घटनामा परी ४ जना फुटबल खेलाडीको मृत्यु भएको छ। निजी जहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कोरोनाभाइरसको संक्रमण भएकाले फुटबल खेलाडी क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार