२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

पल शाहको घरमा खुसीयाली, पल शाहको आमा खुसी हुँदै काठमाडौमा, सुखद समाचार ( भिडियो सहित )

पल शाह आज छुट्ने स्वागत गर्न एती धेरै मानिस को एस्तो भिड देखिएको छ । पल शाह प्रकारण धेरै समय देखी चलिरहेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा समाबेश गरिएको छ ।

अन्तत पल शाहलाई छुटाउन उच्च अदालतले गर्यो ठुलो काम गरेको छ । अब २९ गते बहस हुने भएको छ । सम्पूर्ण कुरा को लागि तल को भिडियो हेर्नुशो पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।

उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए । ‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं ।

त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले अनलाइखबरलाई भने । अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो ।

निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो । ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ ।भिडियो

“मेरो छोरा छुट्ने भयो भन्दै पल शाहको आमा खुसी हुदैँ काठमाडौंमा || खुसीको खबर ||

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 0 Minutes 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार