२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

६१ बर्षको उमेरमा कक्षा ५ मा पढने यी एकदम रमाइला बुवा भन्छन, जोश जाँगर आएको छ : हेर्नुहोस पुरा भिडियो

६१ बर्षको उमेरमा कक्षा ५ मा पढने बुवा, भन्छन कस्तो रमाईलो कस्तो रमाइलो- बिद्यार्थी र मिस सबैले बाजे भन्छन, भानिन्छनी खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उखानले यहाँनेर प्रष्ट पारेको छ, जोश जाँगर भएर मनमा चाहाना भए आफ्नो ईच्छालाई कसैले रोक्दैन सक्दैन ।

दाङ्गका यी ६१ बर्षका बुवा कक्षा ५ मा पढ्दै छन्, आफ्ना छोराछोरीलाई पढाएर हुर्काए, सानोमा जिम्मेवारीले गर्दा पढ्नपाईन, आब सबैलाई बाटो लगाए ठाउमा पुर्याए आब आफ्नो पढ्नेईच्छा पुरा गर्छु भन्छन यी बाजे, आउनुहोस बाँकी सम्पूर्ण कुरा भिडियोमा ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार