२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

आँखै अगाडी मेरी श्रीमतीलाई बाघले खा”यो, घास का”ट्न जङ्गल छिरेका थियौ……….(भिडियो)

जेठ ८ गते दिउँसोको समयमा भरतपुर महानरपालिका १३ स्थित सीतामाइ घर भएकी ४७ वर्षीय फुलकुमारी बोटे र उनका श्रीमान सहित बुढाबुढी दुखसुखका कुरा गर्दै घाँस काट्न जंगल छिरेका थिए।

बाटो अलिक साँघुरो र सँगसँगै हिंड्न अलिक असजिलो भएका कारण श्रीमान अघि अघि र श्रीमती पछिपछि गरेर जाँदै थिए। त्यही बेला हिंड्ने क्रममा एक्कासि झल्यास्स आवाज आउँछ। श्रीमानले पछाडि फर्केर हेर्छन्।

हेर्दा हेर्दै उनकी श्रीमती फुल कुमारी बोटेलाई एउटा पाटे बाघले समाएर घि”स्याएर र ‘क्ता ‘म्मे बनाउँदै जंगलभित्र छिराउँछ।श्रीमान त्यसपछि बे होस् जत्तिकै बन्छन्,क’राउँछन्, चि’च्याउँछन्,पछारिन्छन् तर जे नहुनु भैसकेको थियो।

त्यहाँ भएका एकजनाले कसरा प्रहरी प्रशासनलाई जानकारी गराएर सुरक्षा टोली र हात्ती सहित गएर उनलाई खोज्न पठाइयो र नभन्दै फूल कुमारीलाई नजिकै बा घले खु ‘न खा ए र छोडेको अवस्थामा भेटियो। बाघ पनि त्यहीँ नजिकै रुँगेर बसिरहेको थियो।

सबैले त्यहाँबाट उनको ला ‘स’ लाई लिएर आए। उनका चारजना छोराछोरी थिए र अहिले कृ या गर्नको लागि श्रीमान र ठूली छोरी बसेका रहेछन्।घटनाको मु” चु’ल्का उठाएको र स्थानीय जनप्रतिनिधि समेत आएका थिए तर अहिलेसम्म पिडीतलाई कुनै राहत दिने भन्ने विषयमा केही नभनिएको उनका श्रीमानले जानकारी दिए।

उनीहरू आफ्नै घर नजिकैको बेलासार सामुदायिक वनमा घाँस काट्न जाँदा बाघको आ ‘क्र’ म’ णमा परेकी हुन् ।

त्यसपछि उनले वरिपरिका मानिसहरू कोहि छन् कि भन्दै गुहार माग्न थाले र केही छिनमै त्यहाँ मान्छेहरू जम्मा भए तर श्रीमतीलाई जंगलभित्र छिराइसकेका कारण केही उपाय लागेन।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार