२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

यस्तो काम गरेर महिनामै ४ लाख बढि कमाउछिन् कबिताले (हेर्नुस् भिडियो)

काठमाडौं / भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।

१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम गरिन् । तेसैको फल पाएकि छन ।

उनले बताउछन महिना ३ लाख देखि ४ लाख सम्म महिनाको कमाउने बताउछीन ।छोरी पाएकै निउमा श्रीमानले कुट्ने जस्ता कार्य गर्थे ,पछिल्लो समय टिकटकमा पनि निकै सक्रिय छन कविता

पूरा जानकारी को लागि भिडियो हेर्नुहोस्:

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार