२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

खुसीको खबर ! दैलेखमा यसरि निकालीदैछ पेट्रोल, धमाधम काम सुरु हेर्नुस हरेक नेपालीले हेर्नैपर्ने भिडियो

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।

सदियौं देखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो । हेर्नुस

धनुषामा भारतीय सवारीले ठ,क्कर दिँदा एकको मृ,त्यु;भारतीय सवारीले मोटरसाइकललाई ठ,क्कर दिँदा एक जनाको मृ,त्यु भएको छ ।

शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठ,क्करबाट मोटरसाइकल चालकको मृ,त्यु भएको हो ।

भारतीय सवारीले ठक्क,र दिएपछि घाइते भएका मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठ,क्कर दिएको थियो ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार