२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

चितवनको गर्मीले यो वर्षको रेकर्ड तोड्यो, तामक्रम ३७ डिग्री

चितवन – चितवनमा गर्मी ह्वात्तै बढेको छ । बिगत केही दिनयता चितवनको तापक्रम उकालो लाग्दै जाँदा गर्मी बढेको हो ।भरतपुर विमानस्थलका अनुसार चितवनमा दिउँसो अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्मी अत्याधिक बढाएको छ ।

गर्मीका कारण जनजीवन प्रभावित भएको छ । अत्याधिक गर्मीका कारण मानिसहरु कमै मात्रामा घर बाहिर निस्किएका छन् । बजारमा पहिलेको तुलनामा कमै मात्रामा चहल पहल देख्न सकिन्छ ।

२०७९ असार ३१, शुक्रबार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार