२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

राजेश हमाललाई अरुले त दाई भने ठिकै छ,ससुरालीमा सासुले ज्वाई भन्नुपर्ने,झुक्किएर राजेश दाई भनेपछि…हेर्नुहोस पुरा भिडियो

महानायक राजेश हमाललाई अरुले त दाई भने ठिकै छ,ससुरालीमा सासुले ज्वाई भन्नुपर्ने,झुक्किएर राजेश दाई भनेपछि…हेर्नुहोस पुरा भिडियो । पहिलो पटक ससुराली जाँदा सासुले ज्वाई भन्नुपर्ने ठाउँमा झुक्किएर राजेश दाई चिकन थपौँ भनेपछि, यो जोक्स कमेडी शोमा सुमनले भनेपछि गर्जियो हाँसोको फोहोरा,दिपा श्री दिपकराज,र दर्शक स्रोताको हाँसो रोकिएन ।

त्यसपछि ज्वाईलाई राजेश दाई भनेको भन्दै मधु आफ्नै आमासँग रिसाइन्, त्यसपछि मधु अहिलेसम्म माइत गएकी छैनन्, हेर्नुहोस् सारा रहस्य राजेश हमालले यसरी खोले,कमेडी शोमा सुमनले राजेश हमालको क्यारिकेचर गरेका छन्, उक्त कमेडी शो अहिले चर्चा परिचर्चामा छ ।

कमेडीमा राजेश हमाल को क्यारिकेचर गर्दै भनेछन, अरुले त दाई भने भने, ससुराली जाँदा, सासुआमाले पनि राझेश हमाल दाई चिकेन थपौं, भन्दा एस्तो भयो भन्दै जोक्स गर्दा, उक्त शोमा हाँसोको सिमा रोकिएन, हेर्नुहोस पुरा भिडियो

२०७९ असार ३०, बिहीबार प्रकाशित 0 Minutes 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार