२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

काठमाडौँ उपत्यकामा बज्याे खतराकाे घण्टी, सावधानी अपनाउन आग्रह !

काठमाडौं उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ उपत्यकामा थप एक जनामा है`जा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मंगलबार गरिएको परीक्षणमा थप एक जनामा है`जा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना,

आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो । असार दुई गते पहिलो पटक है`जा पुष्टि भएको थियो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 1020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार