२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

काठमाडौंको भृकुटीमण्डपमा आगलागी (भिडिओ/तस्बिर)

काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ ।भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । तर, आगो निभाउने भन्दा पनि फोटो र भिडियो खिच्नेको भिड लागेको छ ।आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार