
काठमाडौँमा एक जना पात्र छन् जो निकै भाइरल छन्। उनको नाम के हो कहाँ का हुन् पछि भनौला। अहिले उनको काम बारे कुरा गरौ।उनि काठमाण्डूका विभिन्न स्थानमा दैनिक ४-५ घण्टा सम्म सिल्भर स्ट्याच्यु अर्थात् मुर्ति बनेर उभिन्छन।
त्यस ठाउमा घुम्न आउने मान्छे हरु उनलाई देखेर चकित हुन्छन किनकि पहिलो पटक हेर्दा उनि मान्छे हो भनेर कसैले चिन्न सक्दैनन्। कतिले युवतीले त उनलाई मुर्ति नै सम्झेर किस सम्म खाएको सम्झनछन।
उनलाई वास्तविक मुर्ति ठानेर फोटो खिच्ने, भिडियो खिच्ने, टिकटक बनाउने भिड लाग्छ । यसका साथै पर्यटक हरुको उनलाई देखेर छक्क पर्छन, नहोस पनि किन पूर्ण रुपमा सिल्भर कलर मा सजिएको उनि मुर्ति झैँ नहल्ली जो घन्टौ सम्म एकै ठाउमा जो उभिन सक्छन।
यसरि उभिएका उनलाई मुर्ति सम्झिने त्यसै अनुसार थाहा नपाई नपाई फोटो र भिडियो खिच्ने लाइन लाग्छन । यसरि नै उनले मुर्ति बनेर आफ्नो जिबन चलिरहेका छन्। जानौ को हुन् यिनी।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।