२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

पहिरोमा परेर एकै घरका तीन छोरीले गुहार पनि भन्न नपाइ ज्या’न गुमाए (हेर्नुस् भिडियो)

हरेक साल हाम्रो देश नेपालमा बाढिपहिरोले कैयौंको घर बिस्थापित हुने गर्दछन र कैयौले ज्यान समेत गुमाउनु पर्छ गुल्मी रेसुङा नगरपालिका तम्गासको थुम्का

बस्ने तिलक परियार को पनि हासि खेलिर हेको जिन्दगी आज पहिरो सगै पुरिएर गएको छ । ५ छोरी का बाबू उनका आज दुई छोरी हरु मात्र साथ मा रहे का छन । पहि रो मा पुरि एर एकै चि’हा’न भए का छन उनका छोरी हरु ।

सधै झै बेलुका खाना खाए र सुत्न गए का छोरी हरु मस्त निन्द्रा मा हुदा आएको भी’ष’ण पहिरो ले छाडेन उनका २१ बर्ष कि भावना र १५ बर्षका दुई जु,म्ल्याहा छोरी हरु गङगा अनि जमुना लाई

मध्य रात को समय एक छोरी लाई त बचाए उनले तर निर्दयी पहिरो को अगाडी केही जो’र चलेन उन को गु’मा’ए एकै क्षण मा तिन छोरि हरु ।दु,ख सुख गरेर पढाई लेखाइ गरा एर आज छोरी हरु यत्रा बनाए अब त छोरी हरुले सुख दिन्छन भन्ने आशा मा बाचेका उनि हरु का बाबू अहिले ला’चा’र देखिन्छन ।

न घर छ न छोरी हरु, सहयोग को लागि हात फिजाए उनले । थाम्न सकेनन आँ’सु उनले क’ठै बरा । “केही समय त गा’ह्रो नै होला तर के गर्नु सम्हा लिनु पर्ने नै छ” यस्तो भने उनले ।

जिबित दुई छोरि हरु सुजता परियार अनि सुश्मा परियार ले निभाए छोरा को कर्तव्य, उनि हरुले नै दिए आफ्ना दिदि बहिनि लाइ दा’ग’ब’त्ती । तिन तिन वटि फुल जस्ता बहिनि हरु गुमाउनु पर्यो घर गुमा उनु पर्यो भन्दै रु’इ’न दिदि चाहि ।

मान्छे ले के के भोग्नु पर्ने खै जिन्दगि मा क’ठै ब’रा १ सगै हुर्केका ५ दिदि बहिनी अहिले २ जना मात्र । एक जना मात्र भए दिएको भए पनी त हुन्थ्यो नि भन्छिन दिदि चाहि ।

कठै डिजा इनर बन्ने सपना रहे छ एउटा बहि नि को अनि एउटा को नर्स अनि अर्को को टेलर मा काम गर्ने । बर्षौ देखि सजाए का यति सुन्दर सपना हरु एकै रात को पहिरो ले त’ह’स’न’ह’स पारि दिए को छ ।

जितेर फर्के की बहिनि ले यसो भनिन” बाबा ले ढोका न’फु’टा’ए’को भए म पनि आज जिउ दो हुदिन थिए होला ।” आधा शरीर नै डु’बि’स’के ’को रहेछ उन को । अब हेर्नुहोस पुरा भिडियो:

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार