२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

अचानक पल र समिक्षाको भेट, समिक्षाले रूदै माफि मागिन, पलले समिक्षालाई माफि दिए त ( भिडियो सहित )

पल लाई जेल भित्रै कस्ले मर्ने धम्की दिएको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।नेपालि गीत संगीत क्षेत्रमा असार महिनाको १५ कट्न साथ तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।

जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबैनेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीतहरु बजारमा आउने क्रममा पछिल्लो समयकी चरचित गायिका समीक्षा अधिकारीको नयाँ तिज गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वरमा रहेको तिज गीत आइतवार सार्वजनिक भएको हो ।बाबुराम बोहराको लय शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियोमा अन्जली अधिकारीको उत्कृष्ट नृत्य हेर्न सकिन्छ।

काजिस श्रेष्ठको निर्देशन मा तयार भएको उक्त गीतको भिडियो छायांकन राजेश घिमिरेले गरेका छन भने सम्पादन दिपक बिस्टले गरेका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 1167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार