काठमाडाैँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल प्रशासन र काभ्रे तिमालकी २१ वर्षीया रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।
प्रशासन होस्टेलमा मृत फेला परेकी रायमाझीको परिवारलाई ८ लाख रकम दिन राजी भएपछि शव उठ्ने भएको हाे ।
शनिवार बेलुका रायमाझीको शव होस्टेलको एक कोठामा झुन्डिएको अवस्थामा फेला परे पनि आफन्त सहमत नभएपछि शव उठाउन सकेको थिएन । आइतबार दिनभर भएको छलफलमा विद्यालय प्रशासन युवतीको परिवारलाई ८ लाख रुपैयाँ दिने सहमत भएपछि उनीहरू पनि शव उठाउन दिन सहमत भएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।