२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

काठमाडौं

यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराइदिने भन्दै उनले घुस लिएकाहरु पनि फेला पर्न थालेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनीहरूले आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरेको पाइएको छ ,।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 8141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार