२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

जनतालाई राहत दिन ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य, आजै रातिदेखि लागू हुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्य वृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

भारतको नयाँदिल्ली प्रदेश सर कारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

बुधवार बसेको दिल्ली सरकार मन्त्रि परिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ ।

बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढि रहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।

खासगरी, दक्षिण अफ्रिकामा को’रो ना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तेलको मूल्यमा व्यापार गिरावट आएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 25132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार