२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

१३ बर्षमा हात काटेर रगतले सिन्दुर हालेर अन्तरजातीय बिहे गरेको यि जोडी

१३ बर्षमा हात काटेर रगतले सिन्दुर हालेर अन्तरजातीय बिहे गरेको जोडी मिडिया मा आएर रमाइलो गरेको छ । सुजल जिएम एक कुसल पत्रकार हुन । उन्ले सधैं नयाँ नयाँ भिडियो ल्याउने गर्दछन ।

केही समय अघी नि उन्ले पल शाह को घर मै पुगेर एस्तो भिडियो बनाएको थियो । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख छ । भिडियो तल राखिएको छ ।


लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् ।

पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए । तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन् ।

प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँटी थिचिएका कारण नभएको भन्ने हो । ‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो । उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ । यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ ।

उनको शव बेडमा उत्तानो परेको अवस्थामा थियो। घाँटीमा निलडाम थियो। त्यसैरात दिलमायासँगै रहेका उनका प्रेमी सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। दिलमायाले झ्यालमा झुन्डिएर आत्महत्या गरेको सूर्यले प्रहरीलाई बताएका छन्।

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार