२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

आज पल शाहको बारे बुझ्न जाने वालेन शाहको तयारी

आज पल शाहको बारे बुझ्न जाने वालेन शाहको तयारी

आज बालेन शाह पल लाई भेट जाने भनेर फेसबुक मा आएको छ । बालेन साह पललाई भेट्न जाने रे हिरासद मै भनेर ग्रुप मा आएको थियो । हामिले पनि पल र बालेन्द्र साहको फोटो बनाएर तेई पोस्टलाई मान्यता दिएर हामिले सामाचार मात्र बनाएका हौ । हेरौ के हुन्छ अब पल साह को बिसय के छुटलान त पल साह ?

थप नया र ताजा रोचक समाचार पनि पढ्नुहोस । काठमाडौं । नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सञ्चालनमा आएको छ । सिंगापुरको क्यासिफिक स्याटलाइटसँगको सहकार्यमा एभरेष्ट लिंकले स्याटलाइट मार्फत इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

क्यासिफिक स्याटलाइटले दक्षिण पूर्वी एशिया र प्यासिफिक क्षेत्रका २५ देशमा का–ब्याण्ड मार्फत स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यस्तोमा स्पेस लिंकले नेपालमा क्यासिफिकसँगको सहकार्यमा स्याटलाइट इन्टरनेट भित्र्याएको हो । यसका लागि स्पेस लिंकले गएको मार्चमा नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट ‘का–ब्याण्ड’ का लागि अनुमति पाएको थियो ।

प्राधिकरणबाट नेटवर्क सेवा प्रदायक (एनएसपी) को अनुमति प्राप्त कम्पनीले एभरेष्ट लिंकसँगको सहकार्यमा स्याटलाइट उपलब्ध गराउने भएको हो । अन्य इन्टरनेट सेवा प्रदायकले पनि आवश्यक परेको खण्डमा कम्पनीसँग सहकार्य गरी सेवा दिन सक्ने जनाएको छ । एनएसपीको अनुमति पाएको कम्पनीले ग्राहकलाई सोझै इन्टरनेट दिन पाउँदैन ।

२०७९ असार १६, बिहीबार प्रकाशित 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार