२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

आज देखि महानगर भित्र पानीपुरी बेच्न नपाइने !!

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाउने भएको छ।हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो। ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौ’, नगर प्रहरी प्रमुख सिताराम हाथेछुले भने, ‘भोलिदेखि पनि कसैले सडकमा पानी पुरी, चटपटे बिक्री गरिएको पाइए नियन्त्रणमा लिनेछौ।’उनले सडक पेटी, खुला ठाउँमा बिक्री हुने पानी पुरी भएको भन्दै यसबाट रोग लाग्ने भएकाले हटाउन थालिएको हो।

 

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेक गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख हाथेछुले सेतोपाटीलाई जानकारी दिए। यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाउने भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो। ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौ’, नगर प्रहरी प्रमुख सिताराम हाथेछुले भने, ‘भोलिदेखि पनि कसैले सडकमा पानी पुरी, चटपटे बिक्री गरिएको पाइए नियन्त्रणमा लिनेछौ।’उनले सडक पेटी, खुला ठाउँमा बिक्री हुने पानी पुरी भएको भन्दै यसबाट रोग लाग्ने भएकाले हटाउन थालिएको हो।

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेक गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख हाथेछुले सेतोपाटीलाई जानकारी दिए। यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १२, आईतवार प्रकाशित 1 Minute 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार