२०७९ श्रावण २३ सोमबार
  • काठमाडौँ

अन्ततःसेवाग्राहीमाथि दु’र्व्यव’हार र अ’श्ली’ल गाली गरेको आरोपमा ना’यब सु’ब्बा प’क्रा’उ(हेर्नुस् )

अन्ततःसेवाग्राहीमाथि दु’र्व्यव’हार र अ’श्ली’ल गाली गरेको आरोपमा ना’यब सु’ब्बा प’क्रा’उ(हेर्नुस् )
लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी प’क्रा’उ परेका छन् । सेवाग्राहीमाथि दु’र्व्यव’हार र अ’श्ली’ल गाली गरेको आरोपमा ना’यब सु’ब्बा बासुदेव महतो प’क्रा’उ परेका हुन् ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दु’र्व्यव’हार गरेको आरोप छ । डीएसपी कुमार मै’नालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

र यो पनि हेर्नुस्-भगवान्! एउटा मुटु काम्ने दृश्य, कालिकोटमा यात्रुबाहक बस यसरी अड्किएर बाँच्यो (भिडियो सहित) कालीकोटको कर्णाली राजमार्गमा एउटा आङ नै सिरिङ्ग सिरिङ्ग हुने दृश्य देख्न सकिन्छ यतिबेला जसमा एउटा यात्रुबाहक बस झण्डै खस्नै लागेको देख्न सकिन्छ। कर्णाली राजमार्गमा पर्ने उक्त सडक एकदमै साँगुरो भए पछि त्यस्तो बेला बेलामा भइरहेको उक्त बसका सह चलकले बताएका छन्।

सुर्खेतबाट रारा ताल जाने बाटोमा पर्ने उक्त बस दुर्घटना स्थलमा निकै नै घुमाउरो र साँघुरो बाटो रहेको देख्न पाइन्छ। कालीकोटको पिलिमा पर्ने डाँडामा पर्ने उक्त बाटो एकदम धेरै कठिन रहेको छ। यात्रीहरुले उक्त बाटोमा यात्रा गर्दा खेरी निकै समस्याहरू झेल्नु पर्ने साथै मन नै चिसो हुने गरेको बताएका छन्।

गाडीको थोरै मात्रै भागले गर्दा खेरी उक्त गाडी पिलिको डाँडा बाट खस्न बचेको छ जसका कारण थुप्रै यात्रुहरुले आफ्नु ज्यम बचाउन सफल भएका छन्। उक्त गाडी त्यसरी भीरमा गएर अलिकति भागले मात्रै अड्किएपछि यात्रुहरुमा कोलाहल मच्चिएको अवस्था रहेछ।

उक्त गाडीमा लगभग १८ जना मानिसहरू रहेका रहेछन्। नेपालमा कर्णाली अञ्चल सौन्दर्यका हिसाबले एकदम धेरै राम्रो भए पनि बाटो घाटोका हिसाबले भने निकै नै कठिन रहेको कुरा यस भिडियो सामग्रीबाट थाहा पाउन सकिन्छ।

कर्णाली राजमार्ग लाई त्यसैले मृत्यु मार्ग पनि भन्ने गरिन्छ। दृश्यमा प्रष्ट देख्न सकिन्छ यदि उक्त गाडी १० इन्च मात्रै पछाडी गइदिएको भए कति जनाले ज्यान गुमाउने थिए भन्ने अनुमान सजिलै लगाउन सकिन्छ।

२०७९ असार ९, बिहीबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार