
झापाको जिल्लाको दमकबाट एक जान माहिला कञ्चनपुरको मान वहादुर सुनार सँग भागेर आएको भन्ने कुरा बाहिर आएपछि फरार महिलाको परिवार उनलाई खोजी गर्न कञ्चनपुर सम्म पुगेको छ। मान बहादुर सुनारको घरमा गएर उनलाई खोज्दा उनी आफ्नु घरमा रहेनछन्।
उनको घरमा मान बहादुरको श्रीमती अनि आमा मात्रै रहेछन्। मन बहादुर सुनारको श्रीमती लाई तपाईंलाई केहि थाहा च की छैन भनेर सोध्दा उनी यसो भन्छिन्,’ एक् वर्ष भइसक्यो तर घर बाट भने भारत जान्छु भनेर जानु भएको हो तर अहिले सम्म केही अत्तोपत्तो छैन।’
झापाको केटी लिएर भाग्नु भएको च भनेर त सुनेको हो मैले तर को हो भनेर थाहा थिएन। म त्यो केटी सँग एकचोटि बोलेको थिएँ अनि मैले फोन गरेर तिमी मेरो श्रीमान सँग छौ तिम्रो पनि परिवार छोराछोरी होला यस्तो गर्नु हुँदैन भनेको थिएँ।’
‘उसले पानी म त्यस्तो गर्दिन खालि फोनमा मात्रै बोलेको हो भन्थ्यो। मेरो श्रीमान भारतमा हुनुहुन्थ्यो अनि भारतबाट घर आएको बला मैले यसरी केटि सँग बोलेको थाहा पाए अनि मैंले फोन नै गरेर त्यो सरिता भन्ने झापाको केटीलाई सम्झाएको थिए।’
‘मैले सरिताको बहिनीले पनि यिनीहरूलाई भाग्नमा सहयोग गरेको थाहा पाएको थिएँ। सरिताको माइली बहिनी घर चितवन भन्ने गर्थिन उसले अनि मेरो श्रीमान लाइ भेना भेना भनेर बोलाउने गर्ने गरेकी रहेछिन् त्यसैले उनीहरु भागे पछि मैले त्यही बहिनीलाई फोन गर्दा केहि पनि थाहा छैन मलाई भनेकी थिइन्।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।