२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

काठमाडौं । प्रियंका रानी जोशी मिस नेपाल वल्र्ड २०२२ बन्न सफल भएकी छन् । शनिबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन् ।

यस पटकको सुन्दरी प्रतियोगितामा ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका आवद्ध सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए ।

विजेता जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी छन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै फिनालेका लागि २४ जना छनौट भएका थिए ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार