२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

भर्खरै आयो आरोपित पाण्डेको बयान: उनी त्यतिबेला डिप्रेसनमा थिइन् , मैले केही गरेको छैन।

आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले ब ला त् कार गरेको खुलासा गरेको भन्ने खुलासा सामाजिक सञ्जालबाट सार्वजनिक गरे पछि साथ पाएकी सुस्मिता रेग्मी को बयान पछि उक्त आ रोपि त व्यक्ति

मनोज पाण्डेलाई महानगरीय प्रहरी वृत्तले अनुसन्धानका लागि हिरा सत मा लिएको थियो। त्यसै क्रममा सुस्मिता रेग्मीले पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफुलाई त्यती बेला सहयोग गर्न नमानेको भन्दै आरोप समेत लगाएकी थिइन्। त्यसै कार णले माल्भिका

सुब्बालाई समेत घटना लाई साथ दिएको र ती युवतीलाई केही सहयोग नगरेको आ रोप मा विभिन्न टिका टिप्पणी गरिएको थि यो। उक्त भिडियोकी सौन्दर्य प्रतियोगिताको सहभागी ति पीडि त युवती सुस्मिता रेग्मीको बयानलाई आधार मानेर तेति बेला को सौन्दर्य

प्रतियोगिताको सञ्चालक मनोज पाण्डे लाई प्रहरीले हिरा स तमा लिएर अनुसन्धन तथा वयानका लागि प्रहरी कार्यालयमा राखिएको थियो। बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको रि टमा पेस गरिएको मनोज पाण्डेको बयानमा आफूले युवतीमाथि कुनै शो

ष ण नगरेको बरु युवती त्यति बेला नै डि प्रे स नको रोगी भए का कारण आफुले मद्दत गर्न खोज्दा आफुलाई उल्टै यस्ता झुटो आ रोप लगाएर फसाउने ष ड य न्त्र मात्रै रचिएको भनेर बता एका छन् ।

‘मैले कुनै पनि दोस्रो पक्षलाई लिएर गई जबरजस्ती करणी गर्न लगाउने वा वे श् या वृ त्ति मा लगाउने जस्ता अ भ द्र व्यवहार गरेको छैन। निज पी डित अचानक मेरो अफिसमा आएर मलाई शो ष ण भयो भनि हामीहरूलाई

भनेको र सो अवस्थामा मेरो अफिसको स्टाफले श्रीधरलाई बोलाएका रहेछन्।’ निज श्रीधर मेरो अफिसमा आएर सबैको कुरा बुझिसके पश्चात् निजले मलाई म बस्ने टेबलको

कुर्सीको अगाडि रहेको क्यालेण्डरले हानेर तपाई चुप लाग्नुस भनी अफिस बाहिर जानुहोस् भनी पठाएकी थिइन्। त्यसपछि कुनै पनि ब्युटी पेजेन्त नगर्ने भन्ने मौखिक सहमति भयेको हो ।’

यो पनि ,,रत्ननगर ११ जिरौनाका एक युवक अष्ट्रेलिया गएको ६ महिनामै मृ’त भेटिएका छन् । २१ वर्षका समिर कोइराला अष्ट्रे लियाको मेलवर्न सहरमा आफ्नो डेराभित्र मृत अवस्थामा भेटि एका हुन् । उनीसँगै अष्ट्रेलिया गएका रत्ननगरका शिशिर पौडे लले चितवन प्रेससँगको कुराकानीमा भने, ‘दुःखद घ”टना

भयो, नेपालबाट सँगै आएका मेरा मित्र समिर कोइराला कोठा भित्र झु”ण्डिएको अवस्थामा मृ”त फेला परेका हुन् ।’ उनका अनुसार समिर हिजो बुधबार दिउँसो साढे १२ बजे नेपाली सम यअनुसार कोठामै मृ”त भेटिएका हुन् ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार