
काठमाडौं, १ असार । काठमाडौंबाट जनकपुर उडान भर्न लागेको विमानका यात्रुको झोलामा गोली फेला परेको छ।
बुद्ध एयरमार्फत जनकपुर जान लागेकी सर्लाहीको हरिपुर नगरपालिका–७ की किरणकुमारी सिंहको झोलाबाट नियमित चेकजाँचको क्रममा विमानस्थलका कर्मचारीहरुले एक राउण्ड गोली फेला पारेका हुन् ।
गोली भेटिएसँग उनलाई ह्याण्डब्यागेज चेकिङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं ।
अब अनलाईनवाटै ५ लाख रुपैया सम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय (अनलाइन) माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यसका केही प्रावधानहरु छन् । महिनामा निश्चित आम्दानी भएका र बैंकमा तलब जम्मा हुनेहरुका लागि यो निकै राम्रो अबसर हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले शुक्रवार उक्त निर्देशन जारी गरेका हुन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाहरुको लागि उक्त मार्गदर्शन जारी गरिएको हो । उक्त मार्गनिर्देशन जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तलबी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रु।
५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।