
काठमाडौंको धापासी बाट भर्खरै घट्याे यस्ताे दु:खद घटना !
काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनी नजिकै मंगलबार दिउँसो कारको ठ“ क्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृ- त्यु भएको छ ।
प्रदेश–१–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटरलाई ठ“ क्कर दिंदा स्कुटरको पछाडी सवार स्थानीय ५ वर्षीय बालक प्रियान्स उप्रेतीको मृ` त्यु भएको हो ।
कारको ठ“|क्करबाट गम्भीर घा`इते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृ“ त्यु भएको हो । ठ“ क्कर दिने कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।
याे पनि, बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज बुधबार तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज बुधबार भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।