२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

काठमाडौंको धापासी बाट भर्खरै घट्याे यस्ताे दु:खद घटना !

काठमाडौंको धापासी बाट भर्खरै घट्याे यस्ताे दु:खद घटना !

काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनी नजिकै मंगलबार दिउँसो कारको ठ“ क्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृ- त्यु भएको छ ।

प्रदेश–१–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटरलाई ठ“ क्कर दिंदा स्कुटरको पछाडी सवार स्थानीय ५ वर्षीय बालक प्रियान्स उप्रेतीको मृ` त्यु भएको हो ।

कारको ठ“|क्करबाट गम्भीर घा`इते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृ“ त्यु भएको हो । ठ“ क्कर दिने कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

याे पनि, बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बुधबार भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार