२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

काठमाडौको घट्यो यो डरलाग्दो घ`टना, साबधान रहनुहोला

महामारीका फैलिएको काठमाडौमा एकै पटक बालमन्दिरमा रहेका बालबालिकाहरु अस्वस्थ्य भएपछि सरोकारवालालाई चिन्तित बनाएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनीहरुको ब्यवस्थापनका लागि सरोकारवालालाई समस्या भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिका एकै पटक संक्र`मित भएका हुन् । यति धेरै बालबालिका एकै पटक संक्र`मित भएपछि चिकित्कस र संरक्षणकर्ता चिन्तित भएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई संक्रमित भएको पुष्टि भएको यो पहिलो पटक हो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जना एकै पटक संक्रमित भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।

‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजि`टिभ देखिएको छ ।

नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको बडालले बताए । अझ केहीको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने उनको भनाई छ ।

दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् । संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका रहेको र केही शारिरीक अपाङ्गता भएका पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण सहित संक्रमित भएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ नभएको र उनीहरुको संरक्षणमा पनि कठिनाई भएको उनको भनाई छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार