
पललाई उसकै परिवारले नै फंसाए भन्दै बुरुक्क उफ्रिईन् सर्मिला वाइबा मिडिया मा आएर बोलेको छ । सर्मिला वाइब एक सम्जिक अभियान्त हुन ।
उन्ले पहिले देखी नै पल शाह को समर्थन गर्दै आएको छ । सधैं बिबाधित बन्ने सर्मिला वाइबा फेरी पल शाह प्रकरण् मा बिबाद मा परेको छ । पल शाह लाई छुटाउन पैसा उठाएको भन्ने आरोप लगेको छ् । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका हुन् । जजिरा एअरलाईन्सबाट आज (आइतबार) बिहान विमानस्थलमा उत्रिएका उनीहरु रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची रहेका छन् । उनीहरुलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको थियो । प्रारम्भिक बयानमा उनीहरुले अन्य व्यक्तिले एक–एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाउन भनेको भनेका छन् ।
पाइन्ट सम्बन्धित व्यक्तिसम्म पुर्याए केही रकम दिने आश्वासन पनि दिइएको थियो । यो सोझा व्यक्ति देखेर फसाउने जुक्ति भएको खुल्न आएको छ ।
पाइन्ट भनेर बोक्न लगाउँने तर पाइन्टभित्र सुन राखेको पाईयो । सोझा व्यक्तिलाई भरिया बनाएर अवैध काम गरेको देखिएको एक प्रहरी अधिकारीले भनेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।