
ममीले ब्याइफ्रेण्डसंग मिलेर मलाई रियाब हाल्नु भयो , मलाई ममी बुबा चाहिँदैन (भिडियो सहित)
आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा दिएको उजुरी र अन्तर्वार्तामा परिवार भित्रका गोप्य कुराहरु समेत बाहिर ल्याएपछि र्यापर जि(बब थप विवादमा तानिएका छन् ।
शुक्रबार बाबु र आमाले पत्रकार सम्मेलन गर्दै जि – बबको स्वभाव , ब्यबहार र उनी दुब्र्यसनीमा परेका र उनको फेरिएको व्यबहारको बारेमा बोलेपछि जि(बबले त्यसको प्रतिउत्तर दिँदै बाबु र आमालाई नै दोष्ी ठहराएका छन् ।
बाबु आमा मिडिष्यामा आएर बोलेको भन्दै जि(बबले आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जि(बबले आज एउटा प्रेस मिट आयोजना गरेर बाबु दुबईबाट आएको भन्दै बाबुको कुरा पनि गरेका छन् ।बुबा धेरैपछि आफ्नो सम्पर्कमा आएकोमा आपत्ति जनाउँदै उनले भनेका छन् बुबा मसँग नभएका कारण अब म बुबा आमासँग बस्दिन भन्दै उनले भने म सुपरस्टार हो ।
पत्रकार सम्मेलनमा उनले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताउँदै भने (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ ।मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो । उनले व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द समेत बोल्न भ्याएका छन् ।
हेर्नुस् भिडियो
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।